November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध

2.4K

चितवन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा शनिबार बिहान ८ः१० बजेमाथिबाट पहिरो  खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो ।    

पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।  

Advertisement