November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ललिता निवास प्रकरण : अख्तियार पूर्वप्रमुख बस्न्यात विशेष अदालतमा उपस्थित

4K

काठमाडौं–अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा उपस्थित भएका छन्। अदालतले आज उनीसँग ललितानिवास जग्गाकाण्डबारे बयान लिनेछ।

बयानपछि थुनछेक बहस हुनेछ। विशेष अदालतले उनीसँग बयान लिएपछि धरौटी या पुर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।

न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा बस्नेतको बयान सुरु भएको छ।

Advertisement