जाडो मौसममा कोरोना अझै फैलिन्छ, पूर्व तयारी बढाऊँ: नेपाली सेना
काठमाडौं – मृतक संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले जाडो महिनामा अझै कोरोना (कोभिड–१९) संक्रमण फैलिने निष्कर्ष निकालेको छ। आइतबारदेखि जंगी अड्डामा सञ्चालन भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक‘को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो महिनामा नेपालमा अझै कोरोना फैलिन सक्ने भन्दै सतर्कता बढाउनुपर्ने उल्लेख गरेका हुन्। ‘जाडो मौसमका कारण कोभिड-१९ को महामारी बढ्दै जाने...