माओवादी वडा कमिटीका अध्यक्षसहित दर्जनौं एमाले प्रवेश
अरुण, भोजपुर । स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गर्नेहरूको लहर नै चलेको छ । यसै क्रममा आइतबार भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–१, याङपाङ, नेकपा माओवादीको वडा कमिटीका अध्यक्ष रामकुमार तामाङसहित माओवादी, नेपाली काँग्रेस, माओवादी विप्लव पार्टी परित्याग गरी दर्जनौँ नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । माओवादी र...