April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एकैपटक दुई युवतीसँग बिहे

3.5K

काठमाडौं – भारतको छत्तीसगढमा अनौठो बिहे भएको छ । जहाँ एकैपटक एक बेहुलासँग दुई बेहुलीले बिहे गरेका छन् ।

समाचारमा आए अनुसार दुवै जना युवतीले एउटै युवकलाई मन पराएपछि राजीखुशीमा दुवै जनाले एउटै युवकसँग एकैपटक बिहे गरेका हुन् ।

बेहुला चन्दु मौर्यले दुवै युवतीहरु साथमै रहन राजी भएपछि एकैसाथ बिहे गरेका हुन् । 

Advertisement

बिहे धुमधामका साथ विधि पुर्याएर गरिएको छ ।