मलेसियामा नेपालीहरूको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट सम्पन्न
क्वालालम्पुर । मलेसियामा नेपालीहरूको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाली दुतावास मलेसियाको सहकार्य, एभरेस्ट युथ ब्याटमिन्टन क्लबको आयोजना तथा माउण्ट एभरेस्ट इभेन्ट मेनेजमेन्टको ब्यवस्थापनमा मलेसियामा नेपालीहरको पहिलो ब्याटमिन्टन टुर्नामेन्ट सम्पन्न भएको हो। मे २९ तारीखमा केलाङको ब्याटमिन्टन हलमा सम्पन्न उक्त टुर्नामेन्ट मलेसियामा रहेका नेपालीहरुको शारिरीक तथा मानसिक स्वस्थ्य प्रबर्द्धन तथा आकस्मिक मृत्यु जस्ता...