January 21, 2026, Wednesday
२०८२ माघ ७
1:37:26 pm

गगन थापा सर्लाही क्षेत्र नम्बर ४ मा उठ्ने

380

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुने भएका छन् ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट जित्दै आएका थापाले सर्लाही ४ मा उम्मेदवारी दिने भएका हुन् ।

mostbet

फागुन २१ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।

Advertisement