काठमाडौं । नेपाली कांग्रेस शेखर कोइराला समूहले आफू निटक नेताहरुको भेला बेलाएको छ ।
उनले दिउँसो १ बजे अनुपम फुडल्यान्डमा आफू निकट नेताहरुको भेला बोलाएको कोइरालाको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले नेपाली कांग्रेस (गगन पक्ष)ले दिएको टिकट लिएर चुनाव लड्ने भन्ने विषय गलत हल्ला भएको समेत जनाएको छ ।