December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

एससमर्थित विद्यार्थीसंगठनको नेतृत्व परिवर्तन

780

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् ।

काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।

संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् । योसँगै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

Advertisement

हालका महासचिव समेत रहेकी लामालाई अध्यक्षको जिम्मेवारी सुम्पिएर सुदेश पराजुली बिदा भएका छन् । उक्त कमिटीले २३ औं राष्ट्रिय अधिवेशन गराउनेछ ।