काठमाडौँ उपत्यकामा थप २४ सय २ जनामा कोरोना पुष्टि
काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना रहेका छन् । बिहीबार काठमाडौँ उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसहित काठमाडौँ...