November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो

5K

काठमाडौं-मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ।

मंगलबारका लागि छापावाल चाँदीको मूल्य ९४ हजार ७ सय रुपैयाँ तोकिएको छ। सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।

Advertisement