March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

महारानी एलिजावेथका श्रीमान ड्युक अफ एडिनबर्ग प्रिन्स फिलिप रहेनन्

9.9K

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्धितियका श्रीमान ड्युक अफ एडिनबर्ग (प्रिन्स फिलिप)को ९९ बर्षमा निधन भएको छ ।

आज बकिङ्हम राजदरबारद्धारा जारी विज्ञप्तिमा भनिएको छ – “महारानी महारानीले आफ्ना प्रिय पति, शाही महारानी द प्रिन्स फिलिप, एडिनबर्गको ड्यूकको मृत्युको घोषणा गर्न परेकोमा गहिरो दुःख छ । उहाँको विन्डसर क्यासलमा आज बिहान शान्तिपूर्वक निधन भयो।”

आफ्नो ९० को दशकमा पनि प्रिन्स फिलिप आफ्ना शाही जिम्मेवारीहरुमा व्यस्त हुनुहुन्थ्यो । उहाँ गएको डिसेम्बरदखि अस्पताल भर्ना हुनुभएको थियो ।

Advertisement