बाँसबारी छालाजुत्ता कम्पनीको अतिक्रमित १० रोपनी जग्गा सरकारको नाममा फिर्ता
काठमाडौं । बाँसबारी छालाजुत्ता कम्पनीको अतिक्रमित १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले शुक्रबार एक पत्रकार सम्मेलन गरी अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याइएको बताएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चाँदबाग रेसिडेन्सको...