आज फेरि ओली–नेपालबीच भेटवार्ता
काठमाडौं- पार्टी विवाद समाधानका लागि सहमति गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आज (शुक्रबार) साँझ फेरि भेटवार्ता हुने भएको छ । साँझ हुन लागेको बैठकमा कार्यदल सदस्यहरु पनि सहभागी हुने एक नेताले जानकारी दिएका छन् । ‘अन्तिम समयमा स्थगित नभए पहिलो चरणमा केपी ओली र माधव कमरेडसहित कार्यदलको बैठक आजै...