May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

संखुवासभामा भाइको कुटपिटबाट बोल्न नसक्ने दाजुको मृत्यु

410

संखुवासभा। जिल्लाको सभापोखरी गाँउपालिका- ३ एथुम्बु स्थितमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार अपरान्ह ५ बजे स्थानीय ४१ बर्षीय सनमान राई (बोल्न नसक्ने) लाई सामान्य घरायसी बिवादको क्रममा निजको भाई ३८ बर्षीय प्रविन राईले कुटपिट गर्दा घाईते भएका उनको सोही दिन बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको हो।

घटनामा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप गरिरहेको छ ।

Advertisement