एसीसी प्रिमियर कप: साउदी अरेबियासँग भिड्दै नेपाल
काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल साउदी अरेबियासँग खेल्दैछ । खेल मुलपानी मैदानमा विहान ९ बजे सुरु हुने तालिका छ । समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो । कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो । समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा...