काउन्सिलरद्धारा नेपाल राष्ट्रको अपमान
लण्डन । बेलायतको रशमूर बरो काउन्सिलका एक जना नेपाली मूलका काउन्सिलरले अन्तराष्ट्रिय कुटनितिक सम्बन्ध सम्बन्धी भियना सन्धीको उलङ्घन गरी नेपाल राष्ट्रको अपमान गर्ने प्रयास गरेका छन् । दक्षिण–पश्चिम इङल्याण्डको ह्यामशायर काउण्टीअन्तर्गत पर्ने रशमूर बरो काउन्सिल एउटा स्थानीय सरकार हो । यसले बेलायत र अन्य देशबीचको कुटनीतिक सम्बन्धलाई नियन्त्रण गर्न तथा कुटनीतिज्ञहरुलाई निर्देशन वा चेतावनी दिने … Continue reading काउन्सिलरद्धारा नेपाल राष्ट्रको अपमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed