बेलायतमा आजसम्मकै सबैभन्दा ठूलो रेलवे हडताल हुँदै

लण्डन । बेलायतमा यसै महिनाको अन्ततिर हुने आम रेलवे हडतालको खबरले यात्रुहरु चिन्तित बनेका छन् । स्मरणीय छ, जुन महिना गर्मीमा छुट्टी मनाउन बाहिर जाने समय पनि हो । तलव वृद्दिमा कुरा नमिलेको र मदजुरहरुको संख्यामा पनि कटौति गरिने विषयलाई लिएर हजारौं रेलवे मजदूरहरु हडतालमा उत्रिंदैछन् । रेलवे मजदूरहरुको संगठन आर. एम. टी. युनियनको अनुसार … Continue reading बेलायतमा आजसम्मकै सबैभन्दा ठूलो रेलवे हडताल हुँदै