प्रधानमन्त्री बोरिस जोह्न्सनले जिते विश्वासको मत

लण्डन । बेलायतमा प्रधानमन्त्री बारिस जोह्न्सनबिरुद्द आज साँझ भएको मतदानमा प्रधानमन्त्री जोह्न्सन विश्वासको मत पाउन सफल भएका छन् । कोभिडबिरुद्द अपनाउन पर्ने स्वास्थ्यसम्बन्धी नियम कानून प्रधानमन्त्री मिचेको भनी जनताले रोष प्रकट गरेपछि प्रधानमन्त्री जोह्न्सनलाई आफ्नै कन्जरभेटिभ पार्टीका सांसदहरुले समेत राजिनामा दिन दवाव दिएका थिए । सोमबार भएको मतदानमा प्रधानमन्त्रीको नेतृत्वमा विस्वास छ भन्ने साँसदहरुको संख्या … Continue reading प्रधानमन्त्री बोरिस जोह्न्सनले जिते विश्वासको मत