मलाई हजुरको विर्य दिनुहुन्छ ?

कानै खाने गरी फोन बजिरह्यो । फोन काटे अनि फेरि निंद लम्ब्याउने कोशिस गरेँ । तर फेरि फोनको घण्टी बज्यो । झर्किदै फोन उठाएँ ।‘यति बिहानै को बोल्नुभयो ?’‘बिहानै ? नौ बजिसक्यो महोदय ।’‘को बोल्नुभाको हो ? म त हजूरलाई चिन्दिन ।’‘म त हजूरलाई चिन्छु । हजूरको घर स्याङ्गजा, बिगत दश वर्षदेखि काठमाडौमा हुनुहुन्छ । … Continue reading मलाई हजुरको विर्य दिनुहुन्छ ?