काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आगामी फागुन २५ र २६ गते बस्ने भएको छ । बैंठक काठमाडौंमा हुने भएको हो ।
आगामी बैठकमा नजिकिदै गरेको स्थानीय निर्वाचनको तयारी लगायतका समसामायिक एंव सांगठनिक विषयमा छलफल हुने जनाइएको छ ।
अध्यक्ष माधव कुमार नेपालले राजनीतिक र महासचिव बेदुरामा भुसालले सांगठनिक प्रतिवेदन पेश स्रोतले जनाएको छ ।