February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक फागुन २५ र २६ गते

२०७८ फाल्गुन २२

3.4K

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आगामी फागुन २५ र २६ गते बस्ने भएको छ । बैंठक काठमाडौंमा हुने भएको हो ।

आगामी बैठकमा नजिकिदै गरेको स्थानीय निर्वाचनको तयारी लगायतका समसामायिक एंव सांगठनिक विषयमा छलफल हुने जनाइएको छ ।

अध्यक्ष माधव कुमार नेपालले राजनीतिक र महासचिव बेदुरामा भुसालले सांगठनिक प्रतिवेदन पेश स्रोतले जनाएको छ ।

Advertisement