‘एनआरएन डे’ अघि दुईवटा महत्वपूर्ण उपलब्धी हासिल हुँदैछ : अध्यक्ष डा. केसी
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले अर्को महिना हुन लागेको एनआरएन डे भन्दा अघि विदेशमा बस्ने नेपालीहरुले दुई महत्वपूर्ण उपलब्धी हासिल गर्ने पक्का भएको बताए । एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समितिले मेलबर्नमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. केसीले भने, “एनआरएनको तर्फबाट म गृहमन्त्रीसँग बसेको थिएँ । हामीले गरेको छलफलपछि केही नेपाल ऐन...