अष्ट्रियाका संघसंस्थाहरूले वर्षभरि गर्ने कार्यक्रमहरूको संयुक्त वार्षिक पात्रो सार्वजनिक गर्ने
काठमाडौ । अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाहरूले वर्षभरी गर्ने कार्यक्रमहरूको संयुक्त वार्षिक पात्रो सार्वजनिक गर्ने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको आयोजनामा १८ सेप्टेम्वरमा बसेको अष्ट्रियामा रहेका विभिन्न संघ संस्थाहरू ने.सा.स अष्ट्रिया, नेपाल आदिवासी जनजाती महासंघ अष्ट्रिया, स्पोर्ट क्लव भियना सगरमाथा र इनास अष्ट्रियाको संयुक्त वैठकद्वारा अष्ट्रियामा रहेका विभिन्न संघसंस्थाहरूले वर्षभरी...