नेपाली दूतावास दोहाका द्धितीय सचिव प्रवीण भटराई एफएनजे कतारद्धारा सम्मानित
शारदा भुजेल, दोहा । नेपाल पत्रकार महासंघ (एफएनजे) को कतार शाखाले नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईलाई कतारमा सम्मान गरेको छ । शाखाको १६औं स्थापना दिवस तथा मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारेर भट्टराई सहित संस्थापक सदस्य क्रान्ति सिंह, सरोज बास्तोला र पत्रकार रमेश ढकाललाई सम्मान गरिएको हो ।...