गोरिल्लाले एनआरएनए यूके र गोर्खाहरुको लोगो लाएर बक्सिङ खेल्ने
लण्डन । आगामी फेब्रुवरी १२ मा हुन गइरहेको एक ब्यवसायिक बक्सिङ प्रतिस्पर्धामा पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनशिप २०१९ का बिजेता हुन् । “जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र...