नेपाली जनप्रगतिशील मंच यूकेको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्ड प्रमुख अतिथि
लण्डन । नेपाली जनप्रगतिशील मंच युकेको राष्ट्रिय सम्मेलन डिसेम्बर १२ आईतबार भर्चुअरल रुपमा हुने भएको छ । बुधबार एक डिसेम्बरमा बसेको जनप्रगतिशील मंच यूकेको सम्मेलन आयोजक समितिको बैठकले मंचको चौथो सम्मेलन भर्चुअल माध्यमबाट गरिने निर्णय भएको छ । कोरोनाको बढदो संक्रमणलाई मध्यनजर गर्दै सम्मेलन भर्चुअल माध्यमबाट गरीने निर्णय भएको हो । आयोजक कमिटीका अध्यक्ष एवं...