सार्वभौम नेपालको अपमान गरेका काउन्सिलर थापाले मागे माफी
लन्डन । बेलायतको रशमूर बरो काउन्सिलका एक नेपाली मूलका काउन्सिलर नेम थापाले गत शनिबार “एनआरएनए युकेको” भनिएको भेलापछि प्रकाशित वक्तव्यमा आफूले भुल गरेको भन्दै माफी मागेका छन् । थापाले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई एक पत्र पठाउँदै आफू उक्त भेलामा काउन्सिलरको रुपमा नभएर एनआरएनए यूकेको सल्लाहकारको रुपमा उपस्थित भएको बताएका छन्। “यदि यसबाट तपाईं...