हर्क साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । मेयर साम्पाङले ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको बुझिएको छ । दलमा साम्पाङ आफैँ अध्यक्ष रहेका छन् । यस्तै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि आफू संयोजक रहने...