लाइसीका नौ कथाहरू
हङकङे जीवन एक पराजय झैं लाग्छ क्याप्टेन साबलाई । तर पनि नेपाल गएर गर्नु केही रहेन ।दिक्दारी छ, तर उपाय छैन ।“खै यो कस्तो रंगहरूको रमझममा फसियो चाहेर पनि न धान्न सकियो न त छाड्न सकियो चिनीमा भुलेको कमिला भएर ।”यो सम्बादले एउटा लाहुरेको जीवनको उतरार्द्ध कालको विरक्त्ति दर्साउँछ । सोह्र/सत्र बर्षको किशोर ब्रीटिश लाहुरे...