हङकङमा जनजाति महाबाणिज्यदुत ल्याउनु महासंघको ऐतिहासिक सफलता: निवर्तमान अध्यक्ष कृष्णराज लावती
हङकङ । नेपाली आदिवासी जनजाति महासंघ हङ्कङ्को अध्यक्षमा टोपराज नेगी तामाङ निर्वाचित भएका छन् । आइतबार फोरएफ याउ मा तेई कम्युनीटी सेन्टरमा सम्पन्न अधिवेशनले तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । महासंघको उपाध्यक्षमा विजय विक्रम लिम्बू निर्वाचित भएका छन् भने महासचिवमा तिलक सोमाइ मगर र सचिवमा एन्जेना शेर्पा र कोषाध्यक्षमा करुणा प्रधान निर्वाचित...