स्थानीय निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै रवीन्द्र मिश्रद्वारा राजीनामा
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । मिश्रले स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै एक प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । मिश्रको प्रेस विज्ञप्ति जस्ताको तस्तै: प्रेस विज्ञप्ति विवेकशील साझाको अध्यक्ष पदबाट राजीनामा स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम...