माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन जनप्रतिनिधिहरूलाई प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन निर्देशन दिएका छन् । प्रचण्डले कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन्। दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं आएका पालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखहरु पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न आज खुमलटा गएका थिए । सोही भेटघाटको क्रममा...