त्यो मै त हुँ
कोही तिमीलाई सधैं पर्खिरहन्छत्यो मै त हुँ ! कल्पनामातिमी पुग्ने हर ठाउँमा पुग्नेत्यो मै त हुँ ।अर्बौं–अर्बौं मान्छेको भिडमातिमीलाई रोज्ने मै त हुँ ! नियतीसँग जुधेरदुनियाँसँग टाढिएरतिमीलाई रोज्ने, मै त हुँ ! आकाशको आयतन रसागरको गहिराइ नाप्नेतिमीलाई अगाध मायाँ गर्नेत्यो मै त हुँ ! अप्ठ्यारोमा हुर्कने रआँधीमा पर्नेदोभान बनेरतिमीलाई पर्खनेत्यौ मै त हुँ ! किनारले...