सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दै छ: गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दै गरेको जानकारी दिएका छन् । बुधबार हलचोक स्थित सशस्त्रको मुख्यालयमा आयोजितसशस्त्र प्रहरीको २४ औँ स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सशस्त्रका जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाशमा जान पाउने गरी कानुन निर्माण गर्न लागिएको बताएका हुन् । जवान र अधिकृतहरूको...