चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी रिटको सुनुवाइ आज
काठमाडौँ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग निष्क्रिय सम्बन्धी रिटको सुनुवाइ आज हुँदै छ । सङ्घीय संसद्का महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणा माथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रविरुद्ध पूर्णमान शाक्यसमेत भई दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी...