गठबन्धनका शीर्ष नेता बालुवाटारमा एसपीपीबारे छलफल हुने
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार भेला भएका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न नेताहरु बालुवाटार भेला भएका हुन् । छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुगेका हुन् । शनिबार बसेको प्रचण्ड, नेपाल र...