January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

स्थानीय पाठ्यक्रम निर्माणमा बहुसंख्यक मातृभाषाहरुलाई बेवास्ता गरिएको भन्दै गाउपालिका अध्यक्षसमक्ष ज्ञापनपत्र
मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएका छन् । केराबारी गाउँपालिकाले शिक्षा ऐनमा भएको प्रावधान अनुसार स्थानीय विषयवस्तु र स्थानीय आवश्यकताको अधारमा निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा स्थानीय बहुसंख्यक मातृभाषाहरुलाई बेवास्ता गरिएकोमा ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाईएको हो । गाउँपालिकामामा लिम्बू भाषीहरुको बाहुल्यता रहेकञद्धघो तीन विद्यालयहरुमा लिम्बू भाषा (आःनि पाःन)...
नेपालमामिला संवाददाता
कक्षा १२ को परीक्षाफल प्रकाशित