December 3, 2021, Friday
२०७८ मंसिर १७
1:37:26 pm

पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ता लिन माग गर्दै ६ संयुक्त विद्यार्थी संगठनले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै संयुक्त विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । विभिन्न ६ विद्यार्थी संगठनले संयुक्तरुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री देउवालाई बुधबार बिहान बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायसँग परामर्श गरेर सकारात्मक निर्णय...