रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही ३, उपनिर्वाचनको उम्मेदवार डा. लेखजंग थापालाई बनाएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनका उम्मेदवारका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी गरी ९ जना आकांक्षी थिए । आकांक्षीहरूमध्येबाट...