सरकारबाट बाहिरिने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । रास्वपाले यसबारे पत्रकार सम्मेलन गरि जानकारी दिइरहेका छन् । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीको भागमा परेको गृहमन्त्रालय आफूहरुले पाउनुपर्ने भन्दै घरी बालकोट घरी बालुवाटार धाइरहेका थिए । आजै...