महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कमिटी बैठक बस्दैछ । वैशाखको अन्तिम साता तोकिएको महाधिवेशनबारे औपचारिक निर्णय गर्न आज बैठक बस्न लागेको हो । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका एजेन्डा चारवटा रहेको पार्टीले जनाएको छ । जसअनुसार अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने पहिलो एजेन्डा...