राष्ट्रिय मुक्ति क्रान्तिको विराटनगरमा वृहत प्रदर्शन
विराटनगर । राष्ट्रिय मुक्ति क्रान्तिले विराटनगरमा वृहत प्रदर्शन गरेको छ । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो र नेता बुद्धछिरिङ मोक्तानको सहभागितामा सनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा वहृत प्रदर्शन गरेको हो । संसरीमाइस्थान मन्दिरबाट सुरु भएको र्याली महेन्द्रचोकमा पुगर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन...