रवि लामिछाने विरुद्धको रिटमाथि सुनुवाइ रोकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ । बहश शुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि मंगलबारको सुनुवाइ रोकिएको हो । रविको राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका...