सार्वजनिक यातायातमा लागू गरिएको अव्यवहारिक नीति नसच्याए सडक आन्दोलन गर्नेछौं
काठमाडौं । एकीकृत यातायात मजदुर संगठन नेपालले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातमा लागू गरिएको अव्यवहारिक २० वर्षे नीतिको विरोध गर्दै सच्च्याउन आग्रह गरेको छ । संगठनका अध्यक्ष रवि केसी र महासचिव शरण लामाले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले २०८० जेठ ७ गते...