जसले जनयुद्धको प्रेरणा मेटाउने प्रयास गर्छ, ऊ खरानी हुनेछ: प्रचण्ड
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन्। अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने प्रचण्डले दृढता व्यक्त गरेका हुन्। ३०औं जनयुद्ध दिवसको अवसरमा विहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...