पान्थर समाज सेवा युकेको अध्यक्षमा कैलाश काम्बाङ निर्वाचित
लन्डन । पान्थर समाज सेवा युकेको अध्यक्षमा कैलाश काम्बाङ निर्वाचित भएका छन् ।समाजको शनिबार भएको सातौं अधिवेशनले काम्बाङलाई सर्वसम्मत रुपमा चयन गरेको हो । २५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ति सेलिङ्ग लिम्बु, उपाध्यक्षहरुमा हाङ्गपाल माक्खिम, चन्द्र बेघा, विमला सिगु लोक्सोम, छवि सेलिङ्ग, महासचिव प्रेम धलाब सुहाङ्ग, सचिवहरुमा बिरेन्द्र काम्बाङ्ग, नरेन्द्र तुम्बापो, होमित योङ्गहाङ्ग, कोषाध्यक्ष...