नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न प्रहरी प्रदेश प्रमुख खापुङको निर्देशन
पाँचथर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले आज जिल्ला प्रहरी कार्यालय पाँचथरको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यरत प्रहरी कर्मचारीहरुलाई समाजमा शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका हुन्...