बेलायतमा ‘मिसन ग्रासरुट’ कार्यक्रम
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा साउथ इस्ट लण्डन, नर्थ वेस्ट लण्डन, साउथ वेस्ट, मिडल्याण्ड र स्कटल्याल्डमा विशेष कार्यक्रम गरी सम्पन्न गरेको हो । ओएनएफका नेता तथा कार्यकर्ताहरु स्थानीयस्तरमा सहभागीता रहेको थिए । माउ पार्टी...