प्रदेश पुनःनामाङ्कनको सन्दर्भमा दमकमा अभिमुखी कार्यक्रम
दमक । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति, जिल्ला समन्वय, झापाले अभिमुखी कार्यक्रम गरेको छ । आदिवासी अभियन्ता डा. कृष्णबहादुर भट्टचन र अधिवक्ता शंकर लिम्बू प्रमुख वक्ता रहेको कार्यक्रममा झापास्थीत किरात भवन दमकमा सम्पन्न भएको हो । प्रदेश नं. १ को नाम कोशी खारेजी र पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाङकन...